Social DM का लागि एउटै नेपाली AI sales agent
राम्रो कुराकानी।व्यवसायमा सजिलो।
नेपाली, English वा दुवै मिसाएर आएका प्रश्नको जवाफ दिनुहोस्। SAMVA ले तपाईंको catalog हेर्छ, product का photo पठाउँछ र team ले जाँच्न मिल्ने order तयार गर्छ।
यो काल्पनिक पसल हो—यहाँ order वा booking हुँदैन, social message जाँदैन। बनावटी विवरण राख्नुहोस्।
सबै social DM मा एउटै नेपाली sales agent चलाएर हेर्नुहोस्
सबै social DM का लागि एउटै agent
पहिलो DM देखि अर्को order सम्म।
SAMVA ले message पढ्छ, पसलको जानकारी हेर्छ र reply तयार गर्छ। ग्राहकले किन्ने कुरा गरेपछि team ले order जाँच्न मिल्छ।
yo kurta size M ma cha?
Pokhara delivery huncha?
COD milcha?
price kati ho?
यो sample message र product भएको नमुना हो। यहाँ social account जोडिएको छैन; कुनै reply वा order पठाइँदैन।
तपाईंको पसललाई ध्यानमा राखेर
पसल तपाईंको। अन्तिम निर्णय पनि।
सुरुवात तपाईंको catalog बाट
Everyday linen kurta · Beige, M · 3 वटा stockमूल्य, stock, delivery र return को जानकारी राख्नुहोस्। कुनै कुरा छुटेको रहेछ भने SAMVA ले team लाई सोध्छ।
खोजेकै सामानको photo
3 approved photos · Sand, Mकुन photo पठाउन मिल्छ, तपाईंले छान्नुहोस्। SAMVA ले त्यही product, रङ र size सँग मिल्ने approved photo मात्र प्रयोग गर्छ।
तपाईंले जाँचेपछि order confirm
Draft order #1050 · Review बाँकीसामान्य प्रश्न SAMVA लाई छोड्नुहोस्। Order confirm, refund, discount र नबुझेको कुरा team ले हेर्छ।
यसरी सुरु गर्नुहोस्
अर्को ग्राहकका लागि तयार।
Channel जोड्नुअघि नमुना reply जाँच्नुहोस्- 1पसलको जानकारी राख्नुहोस्
Product, stock, delivery, payment र return बाट सुरु गर्नुहोस्। पसलमा केही फेरिए यहाँ पनि सच्याउनुहोस्।
- 2कुन reply आफैँ पठाउने, छान्नुहोस्
हरेक reply जाँच्न सक्नुहुन्छ, वा सामान्य जवाफ आफैँ जान दिन सक्नुहुन्छ। Order चाहिँ team ले नै confirm गर्छ।
- 3तयार भएपछि account जोड्नुहोस्
Reply जाँचिसकेपछि business account जोड्नुहोस्। हरेक channel का लागि account access र provider approval चाहिन्छ।
च्यानलहरू
